मिस नेपाल २०२४ को उपाधी आस्मा कुमारी केसीलाई

दक्ष खबर 16179+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

काठमाडौँ । मिस नेपाल २०२४ को उपाधी आस्मा कुमारी केसीले हात पारेकी छिन । 

ललितपुरको गोदावरीमा आज सम्पन्न प्रतियोगितामा आस्माले ताज पहिरिन सफल भएकी हुन । 

त्यस्तै, सुमना केसी मिस नेपाल अर्थको ताज पहिरिइन भने, मिस नेपाल इन्टरनेस्नलको ताज करूणा रावलले हात पारेकी छिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार