राई तथा लिम्बू समुदायको सांस्कृतिक गीत 'सेवा झोर्ले' सार्वजनिक

दक्ष खबर 16456+ समाचार ( )
४ आषाढ २०८१, मङ्गलबार

काठमाडौँ । राई तथा लिम्बू समुदायको सांस्कृतिक गीत 'सेवा झोर्ले' सार्वजनिक भएको छ । 

पदम राई तथा संङ्गिता मर्स्याङ्गी मगरको स्वरमा रहेको गीतमा संगीत विजय मगरको रहेको छ । 

त्यस्तै, गीतमा शब्द विजय मगर तथा पदम साधना कुलुङको रहेको छ । गीतको निर्देशन समेत विजय मगरकै रहेको छ । गीतमा अभिनय पुनम थापा मगर, सुमिन गुरूङ, रेस्मा खार्जुुङ तथा योङसाङ मकारूङको रहेको छ । 

गीतका निर्देशन विजय मगर, 'सांस्कृतिक वाद्यवादन, परम्परा र रितिस्थितिलाई समाजमा दर्शाउने हिसाबले गीत तयार गरिएको बताउनुभयो ।'

उहाँले आफ्नो जातजाति धर्म वर्ग र संस्कृतिलाई जीवन्त राख्ने प्रयास स्वरूप गीत सार्वजनिक गरिएको बताउनुभयो । 

उक्त गीतलाई सङ्गिता मर्स्यङ्दी मगर नामको युट्युव मार्फत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार