सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दङ्गाललाई 'आउटस्ट्यान्डिङ एकेडेमिक चेयरपर्सन' अवार्ड

दक्ष खबर 16457+ समाचार ( )
४ वैशाख २०८०, सोमबार


काठमाडौँ । सेन्ट लरेन्स कलेजका कार्यकारी निर्देशक तथा अध्यक्ष केशव प्रसाद दङ्गाल 'आउटस्ट्यान्डिङ एकेडेमिक चेयरपर्सन अवार्ड' बाट सम्मानित हुनु भएको छ ।  

उहाँलाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदान स्वरूप ग्यालेक्सी एक्सिलेन्सी अवार्ड सिजन -२ बाट आउटस्ट्यान्डिङ एकेडेमिक चेयर पर्सन अवार्ड प्रदान गरिएको हो । 

शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दङ्गाललाई 'आउटस्ट्यान्डिङ एकेडेमिक चेयरपर्सन' अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार