ड्रोनबाट यस्तो देखियो काठमाडौँमा नेकपाको शक्ति प्रदर्शन (तस्विरसहित)

दक्ष खबर 16458+ समाचार ( )
४ मंसिर २०८२, शनिबार

काठमाडौँ । कम्युनिस्ट पार्टीले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । शनिबार बागमती प्रदेश कमिटीले विभिन्न र्‍यालीसहितको प्रदर्शनपछि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गरेको हो ।

नेता कार्यकर्ताहरू काठमाडौँका विभिन्न स्थानबाट र्‍यालीहरूसहित पद्मोदय अगाडिको मुख्य मञ्चमा पुगेर अहिले सभा गरिरहेका छन् ।


सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गरेका छन् ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार