प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी दलहरुबाट संसद अविरोध, प्रधानमन्त्रीकाे राजीनामा माग

दक्ष खबर 16594+ समाचार ( )
२९ वैशाख २०८३, बुधवार

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध जनाएका छन् । 

बुधबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन् । 

श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री राजीनामा माग गर्दै बैठकबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार