७ वर्षअघि कस्तो थियो चित्लाङ गाउँ (तस्बिरहरु)

दक्ष खबर 13091+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

काठमाडाैँ । ७ वर्षअघि चित्लाङ हरियालीले भरिपूर्ण गाउँ थियो । तीनतिर सल्ला, कटुस र विविध बनस्पतीले भरिएका हरिया पहाड, मैदानी फाँट र घाँसे मैदान रहेको चित्लाङ गाउँ अहिले पनि पर्यटकिय थलोको रुपमा रहेको छ ।

पहिला गाँउमा पिज रोड र सिमेन्टका घरहरु देख्न गाह्रो हुन्थ्यो भने अहिले जता पनि रोड र नयाँ नयाँ भवनको नर्माण भएको छ ।

यस्ता भवनहरुले चित्लाङ गाउँको सौन्दर्यतालाई असर गर्नु भन्दा पनि पर्यटकलाई आकर्षित गर्ने काम गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार