राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने

दक्ष खबर 16528+ समाचार ( )
१६ वैशाख २०८३, बिहीबार

काठमाडौँ । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन् । 

सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यले अध्यादेश सिफारिस गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार