अस्ट्रेलियाको सिड्नीमा सपिङ मलमा आक्रमण, पाँच जनाको मृत्यु

दक्ष खबर 16545+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा चक्कु आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।

सिड्नीको वेस्टफिल्ड सपिङ सेन्टरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेको मिडिया रिपोर्टमा बताइएको छ । प्रहरीले आक्रमण गर्नेलाई गोली हानेको छ ।

आक्रमणमा घाइते भएका एक बालकसहित आठ जनालाई अस्पताल लागिएको सिएनएनले उल्लेख गरेको छ ।

अहिलेसम्म आक्रमणको कारण बारे अहिलेसम्म थाहा हुन नसकेको बताइएको छ । 

युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो । यस अघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर २३६ रन बांएको थियो ।

यो यस प्रतियोगितामा युएईको लगातार दोस्रो जित हो । युएईले यसअघि पहिलो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेको थियो । यो जितपछि युएईको समुह बि मा २ खेलमा दुवै जितसहित ४ अंक भएको छ ।

समुह अन्तर्गतकै आज सम्पन्न अर्को खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले पराजित गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार