काठमाडाैँ । तस्बिरमा देखिएको थापाथलीको सुकुम्बासी बस्ती काठमाडौंको शहरी भव्यता र सामाजिक असमानताको एक सजीव उदाहरण हो ।
यहाँ सयौं परिवारहरू नदी किनारमा अस्थायी टहरा बनाएर बसोबास गरिरहेका छन्, जहाँ न त सुरक्षित खानेपानी छ, न त पर्याप्त सरसफाइ।
३० जेठ २०८३, आइतबार
५ मंसिर २०८२, आइतबार
१५ श्रावण २०८३, शनिबार
१७ माघ २०८२, सोमबार
२७ आषाढ २०८३, आइतबार
१० श्रावण २०८३, सोमबार
२३ जेठ २०८३, आइतबार
१६ फाल्गुन २०८२, मङ्गलबार