काठमाडाैँ । गत भाद्र २३ र २४ गते भएको जेन-जीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए ।
अहिले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाईको कार्य भइरहेको छ । बिहीबार दुई वटा बन्दीहरुको मुद्दा सुनुवाई गरिएको हो ।
१० जेठ २०८०, बुधवार
२२ जेठ २०८१, मङ्गलबार
१६ मंसिर २०८१, आइतबार
३० कार्तिक २०८१, शुक्रबार
२४ वैशाख २०८२, बुधवार
२८ मंसिर २०८०, शनिबार
१४ भाद्र २०८०, बिहीबार
४ फाल्गुन २०८१, मङ्गलबार