नेसनल प्याब्सनको आयोजनामा उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना

दक्ष खबर 16538+ समाचार ( )
१० श्रावण २०८०, बुधवार

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को आयोजनामा उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । नेसनल प्याब्सनको आयोजनामा उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिएको हो । 

विद्यार्थीहरूको सर्वांगीण विकासका लागि शैक्षिक क्षेत्रमा सक्रिय राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौँद्वारा विभिन्न  जातजाति, भाषा, धर्म, संस्कृति र रितिरिवाजसँग सम्बन्धित उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०८० आयोजना गरिएको नेसनल प्याब्सनले जनाएको छ ।

कार्यक्रम २०८० साल भाद्र १८ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ९ बजेदेखि आयोजना हुने बताइएको छ । कार्यक्रममा प्रतियोगि दर्ता गराउने मिति भाद्र १३ गतेसम्म तोकिएको छ । 




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार