पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसकाे कार्यवाहक सभापतिको जिम्मेवारी

दक्ष खबर 15672+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । 

बैठकमा सभापति देउवाले सम्बोधन गरेका छन् । साथै केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्म स्थगित भएको छ । बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार