एमालेको सचिवालय बैठक बस्दै : महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना पेश हुने

दक्ष खबर 16456+ समाचार ( )
२६ मंसिर २०८२, शुक्रबार

काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ ।

एमालेको ११औँ महाधिवेशन भोली (शनिबार) देखि सुरु हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार