प्रविशा अधिकारी र क्षितिज दाहालको स्वरमा 'मायाको राज्य' गीत सार्वजनिक

दक्ष खबर 16544+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौँ । प्रविशा अधिकारी तथा क्षितिज  दाहालको स्वरमा 'मायाको राज्य' गीत सार्वजनिक भएको छ । उशा उप्रेती तथा शंकर श्रेष्ठको अभिनयमा गीत 'मायाको राज्य' सार्वजनिक गरिएको हो । 

गीतमा शव्द अकेन्द्र भुलको रहेको छ भने, संगीत शंकर थापा स्माइलको रहेको छ । मौलिक परिवेशलाई समावेश गर्दै परिष्कृत समाजको चित्रण गीतमा  गरिएको छ । 

गीतको निर्देशन उत्तम श्रेष्ठले गर्नुभएको हो भने, प्रोड्युसरका रूपमा सुमन तामाङ रहेका छन् । गीतको भिडियो छायांकन राजेश घिमिरेले गर्नुभएको हो भने, सम्पादन मिन रावलले गर्नुभएको हो ।

गीतलाई क्रियटिभ आवर प्रडक्सन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । जस्लाई हालसम्म नौ हजार भन्दा बढी पटक हेरिसकिएको छ ।

https://youtu.be/2IDbMLqUd2k?si=dp_7Ig-YzXdIu-wX

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार