नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको सदस्य–सचिवमा मिलन देवकोटा नियुक्त

दक्ष खबर 16558+ समाचार ( )
२७ पौष २०८०, शनिबार

काठमाडौँ । नेपाल पर्यटन बोर्डकाे कार्यकारी समितिको सदस्य–सचिवमा  मिलन देवकोटा नियुक्त हुनुभएकाे छ ।

माघ २४ गते बसेको बोर्डको कार्यकारी समितिको बैठकले देवकोटालाई सदस्य–सचिवमा नियुक्त गरेकाे हाे ।

उहाँ नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) को व्यवस्थाअनुसार कार्यकारी प्रमुख नियुक्ति नभएसम्मका लागि जिम्मेवारी दिइएको पत्रमा भनिएकाे छ ।

नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुख रिक्त रहेकाे थियो । देवकोटा नेपाल पर्यटन बोर्डको पहिलो महिला सदस्य-सचिव समेत बन्नुभएकाे छ ।  उहाँ यसअघि नेपाल पर्यटन बोर्डकाे सदस्य रहनुभएकाे थियाे । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार