मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन निर्माण प्रारम्भ

दक्ष खबर 16457+ समाचार ( )
१५ मंसिर २०८०, शुक्रबार
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका स्थित साविक जनकपुर अञ्चल प्रहरी कार्यालयको परिसरमा भवन प्रदेश प्रहरीको भवन निर्माण आजदेखि प्रारम्भ भएको हो ।
भवनको मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूमिपूजन एवं शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा मधेशका गृह संचार तथा कानुन मन्त्री मो समिम, प्रदेश प्रहरी प्रमुख डिआइजी जनकभट्टराई लगायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार