काठमाडौँ । काठमाडौँको हाँडीगाउँमा पुस १२ गतेबाट प्रत्येक शनिबार संचालन हुने सडक महोत्सवमा यस पटक रौनक देखिएको छ ।
गाडी पूर्ण रुपले निषेध गरेर महोत्सवको आयोजना गरिएको छ । सडकमै नेवारी खाजा स्टलहरु राखिएकाले सयौं आगन्तुकहरुले मजा लिइरहेका छन् ।
३० कार्तिक २०८१, शुक्रबार
२१ जेठ २०८२, मङ्गलबार
२१ आषाढ २०८०, बिहीबार
६ अशोज २०८०, शनिबार
१२ आषाढ २०८०, मङ्गलबार
४ श्रावण २०८२, शनिबार
१ अशोज २०८२, बुधवार
२८ मंसिर २०८०, बिहीबार