काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ महानगरपालिकाका प्रमख बालेन शाहको भ्रमण स्वीकृत गरेको छ ।
यही जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रोपोलिस् वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट-२०२३’ विषयक कार्यक्रममा सहभागी हुन बालेन शाह बेल्जियम जान लाग्रु भएको हो ।