चन्द्रागिरिको मातातीर्थमा भव्य मेला (फोटो फिचर)

दक्ष खबर 16510+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

काठमाडौँ। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै छ ।

आजका दिन दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।  यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ ।

तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्नकासाथै पिण्डदान तथा सिदादान गरिरहेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार