नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरे पदभार ग्रहण (तस्विरसहित)

दक्ष खबर 16581+ समाचार ( )
६ अशोज २०८२, सोमबार

काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । 

आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खनालले पदभार ग्रहण गरेका हुन् ।

आफ्‌ना बुबा सिद्धिप्रसाद खरेलसहित मन्त्रालय पुगेका उनले पत्रकारहरुलाई आफ्‌नो बुबाको परिचय गराएका थिए । पत्रकारहरुसँग उनले छोराले राम्रो काम गर्नुपर्ने सुझाव दिए । 

पदभार ग्रहणपछि उनले कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गरेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार