चलचित्र ’एक्टरः टेक वन’ देशभर प्रदर्शनमा, दर्शककाे सकारात्मक प्रतिक्रिया

दक्ष खबर 15665+ समाचार ( )
१९ पौष २०८१, शनिबार

काठमाडाैँ । चलचित्र ’एक्टरः टेक वन’ शनिबारबाट देशभर प्रदर्शनमा आएकाे छ । चलचित्र करिब ३ सय ३० वटा चलचित्र हलहरूमा प्रदर्शन भैरहेको छ ।

अभिनेताद्वय प्रदिप खड्का, राजबल्लभ कोइराला र नव अभिनेत्री दिव्या रायमाझी दर्शकसँग साक्षात्मकार गर्न राजधानीका चलचित्र हलहरुमा पुगिरहेका छन् ।


राजन भूषाल निर्देशित चलचित्रमा प्रदीप, राजवल्लभ र दिव्यासँगै अभिनेत्री आना शर्माको पनि मुख्य भूमिका रहेकी छिन् । एक्टर : टेक वन लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार