काठमाडौँ । सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
आज साँझ बसेको मन्त्रीपरिषद् बैठकले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको हो ।
११ माघ २०८०, शुक्रबार
१७ कार्तिक २०८०, शुक्रबार
२३ आषाढ २०८०, शनिबार
१६ जेठ २०८२, बिहीबार
१० भाद्र २०८०, आइतबार
१३ मंसिर २०८१, शनिबार
२८ वैशाख २०८१, शुक्रबार
२५ जेठ २०८१, शुक्रबार