दसैँ नजिकिएसँगै कोटेश्वर र जडीबुटीमा उपत्यका छोड्नेको भिड (तस्विरसहित)

दक्ष खबर 15668+ समाचार ( )
११ अशोज २०८२, शनिबार

काठमाडौँ । दसैँ नजिकिएसँगै कोटेश्वर र जडीबुटीमा अरनिको र बिपी राजमार्ग हुँदै काठमाडौँ बाहिरीने यात्रुहरूको भिड लागेको छ ।

घटस्थापना पछि हरेक दिन उपत्यका छोड्नेको संख्या बढिरहेको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार