देशभर थप २ जना कोरोना संक्रमितको मृत्यु, १७१ जना संक्रमित

दक्ष खबर 15672+ समाचार ( )
५ वैशाख २०८०, मङ्गलबार

काठमाडौँ । देशभर थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७१ जनामा कोराना संक्रमण भएको हाे भने, दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै, आज ३९७ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी ८५ जना निको भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार