काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २७ द्वारा विश्व कविता दिवसका अवसरमा असनमा आयोजित समारोहमा विभिन्न पाँच वटा भाषाका कविताहरु वाचन भए ।
जसमा काठमाडौँ महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले पनि आफ्नो बादल शिर्षकको कविता प्रतस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा वडा २७ का वडाअध्यक्ष योगेश कुमार खड्गी, वडासदस्यहरु सृष्टि कांसाकार तुलाधर, दिनेश श्रेष्ठ, धर्म प्रजापति, प्रभा परियार लगायत सहभागीहरु ।
तस्विर : सुजन तिमल्सिना