उर्लिएको त्रिशुली र पृथ्वी राजमार्ग (तस्बिरसहित)

दक्ष खबर 15668+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

काठमाडाैँ । हालको लगातार वर्षाका कारण त्रिशुली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। पानीको बहाव बढेसँगै त्रिशुली नदी उर्लिएकाे छ ।

त्रिशुली नदीको चौडाइ, हरियालीले भरिएको वरपरको भू–भाग र नदीसँगै बगेको पृथ्वी राजमार्ग स्वाभाविक सौन्दर्यले भरिएको देखिन्छ।

बाढी र जोखिमका खबरहरूको बीचमा पनि यो दृश्यले प्राकृतिक सौन्दर्यलाई दर्शाएको छ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार