आजदेखि एसईई परीक्षा : ५ लाख भन्दा बढि विद्यार्थी सहभागी हुँदै

दक्ष खबर 16454+ समाचार ( )
१८ फाल्गुन २०८२, बिहीबार

काठमाडौँ । यसवर्षको एसईई परीक्षा आज बिहीबारबाट शुरु हुँदैछ । यसवर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी बोर्डले जनाएको छ । जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने, पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका छन् । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखी ७७ वटै जिल्लामा परीक्षा शुरु हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार