काठमाडौँ । काठमाडौँमा हाल जलेका संरचना अधिकांश रहेका छन । सरकारी निकायहरू हाेस् वा निजी क्षेत्रका अधिकांश संरचनाहरू जलेर नष्ट भइरहेकाे छ ।
जसले गर्दा यहाँ सरसफाइ त कतै पुननिर्माणका कामहरू अगाडी बढिरहेकाे छ । जेन-जी आन्दाेलनका क्रममा यी क्षेत्रहरूमा आगजनी गरिएकाे थियाे । हेर्नुस ड्रोनबाट खिचिएका तस्विरहरु ।