प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची  

दक्ष खबर 17388+ समाचार ( )
१७ जेठ २०८३, सोमबार

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो १ बजे सिंहरबारमा बस्ने भएको हो । 

आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार