देश गनगनले मात्रै चल्दैन : गृहमन्त्री रवि लामिछाने

दक्ष खबर 16456+ समाचार ( )
६ जेठ २०८१, आइतबार

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाइँहरुको गनगनले मात्र नचल्ने चेतावनी  दिनुभएकाे छ  । उहाँले झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बताउनुभएकाे हाे  । 

लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उहाँले कांग्रेसलाई प्रश्न गर्नुभयाे । 

उहाँले कांग्रेसलाई आफुलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ समेत माग गर्नुभयाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार