निर्वाचन परिणाम : एकचालिस स्थानमा रास्वपा अघि
२१ माघ २०८२, शुक्रबार
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
नेकपा (एमाले) पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।
देशभर रास्वपा (४१ क्षेत्र)
काठमाडौं १: रञ्जु न्यौपाने (विजय)
काठमाडौं २: सुनिल केसी
काठमाडौं ३: राजुनाथ पाण्डे
काठमाडौं ४: पुकार बम
काठमाडौं ५: सस्मित पोखरेल
काठमाडौं–६: शिशिर खनाल
काठमाडौं–७: गणेश पराजुली
काठमाडौं–८: विराजभक्त श्रेष्ठ (विजयी)
काठमाडौं–९: डीपी अर्याल
काठमाडौं–१०: प्रदीप विष्ट
भक्तपुर–१: रुकेश रञ्जित
भक्तपुर–२: राजीव खत्री
ललितपुर–२: जगदीश खरेल
ललितपुर–३: तोसिमा कार्की (विजयी)
चितवन–२: रवि लामिछाने
झापा–५: बालेन्द्र शाह (बालेन)
झापा–२: इन्दिरा राना मगर
तनहुँ–१: स्वर्णिम वाग्ले
मोरङ–४: सन्तोष राजवंशी
मोरङ–१: यज्ञमणि न्यौपाने
मोरङ–५: आशा झा
मोरङ–३: गणेश कार्की
महोत्तरी–१: प्रमोदकुमार महतो
बाँके–१: सुरेशकुमार चौधरी
बाँके–३: खगेन्द्र सुनार
कास्की–१: खड्कराज पौडेल
कास्की–२: उत्तमप्रसाद पौडेल
कास्की–३: बिना गुरुङ
चितवन–३: सोविता गौतम
कञ्चनपुर–२: दिपकराज बोहरा
कञ्चनपुर–१: जनक सिंह धामी
कञ्चनपुर–३: ज्ञानेन्द्र सिंह महता
दाङ–१: देवराज पाठक
स्याङ्जा–१: धनञ्जय रेग्मी
रौतहट–४: गणेश पौडेल
रूपन्देही–२: सुलभ खरेल
रूपन्देही–३: डा. लेखजंग थापा
रूपन्देही–५: तौफिक अहमद खान
बारा–१: गणेश धिमाल
बर्दिया–२: श्रीधर पोख्रेल
धादिङ–१: आसिका तामाङ
पाल्पा–१: विमल पन्त