इन्द्र जात्राको लिङ्गो बसन्तपुरतर्फ (तस्बिरहरु)

दक्ष खबर 15672+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित चित्तपोल जंगलबाट छानिएको लिङ्गो परम्पराअनुसार विधिपूर्वक बसन्तपुर लगिदैँछ ।

आगामी इन्द्र जात्रामा यसलाई बसन्तपुरमा ठड्याइने प्रचलन छ, यसलाई जात्राको मुख्य आकर्षण पनि मानिन्छ । हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा लिङ्गो ठड्याए पछि मात्र इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार