पद्मकन्या बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अधिकृतले दिए राजीनामा

दक्ष खबर 16456+ समाचार ( )
२८ माघ २०८१, बुधवार

काठमाडौँ । पद्मकन्या बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अधिकृतले राजीनामा दिएको छ । 

चैत ५ गतेका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि गठित निर्वाचन अधिकृतले राजिनामा दिएपछि चुनाव अन्योलमय भएको हो । 

निर्वाचन अधिकृतले क्याम्पस प्रमुखलाई बुझाएको पत्रमा असहज परिस्थिति उत्पन्न भएकालु राजिनामा दिएको उल्लेख गरिएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार