प्रतिनिधि सभाको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकलाई दफावार छलफलमा पठाइदैँ

दक्ष खबर 15668+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

काठमाडौँ । संघीय सांसदअन्तरगत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार