लायन्स अन्तराष्ट्रिय जे नेपालको दास्रो क्यविनेट बैठक गोदावरी भिलेज रिसोर्टमा बस्दैँ

दक्ष खबर 16518+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । लायन्स अन्तराष्ट्रिय जे नेपालको दास्रो क्यविनेट बैठक ललितपुरको गोदावरी भिलेज रिसोर्टमा बस्ने भएको छ । काठमाडौँ योङ स्टारको व्यवस्थापनमा सम्पन्न हुन लागेको दोस्रो बैठक आगामी कात्तिक १८ गते शनिवार बस्ने भएको हो ।

उक्त बैठको अध्यक्षता ३२५ जे नेपालका डिष्ट्रिक गर्भरनर लायन हरी प्रसाद मरहट्ठाले गर्नुहुने छ भने, प्रमुख अतिथिका रूपमा अन्तराष्ट्रिय डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी रहनु हुने कार्यक्रम रहेको बताइएको छ ।

सो बैठकमा लायनवादका सम्पुर्ण गतिविधिहरु र लायनवादले पुर्याएको योगदानको बारेमा चर्चा परिचर्चा सहित सो बैठक सम्पन्न हुन लागेको कार्यक्रम संयोजक लायन बसन्त कुमार गौतमले जानकारी दिनुभयो ।

सो बैठकमा २३५ जे का सम्पुर्ण सदस्यहरुलाई उपस्थितिको लागि समेत निमन्त्रणा गरिएको छ ।



प्रतिक्रिया

sudip subedi १७ कार्तिक २०८०, शुक्रबार

Thankyou

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार