नेशनल प्याब्सन काठमाडौँ जिल्लाको सह-कोषाध्यक्षमा प्राप्ति मल्लको उम्मेदवारी

दक्ष खबर 16581+ समाचार ( )
२० भाद्र २०८०, बुधवार

काठमाडौँ । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको सह-कोषाध्यक्ष पदमा प्राप्ति मल्लले उम्मेदवारी दिनु भएको छ ।

आगामी भदौ २७ गते हुने काठमाडौँ जिल्ला समितिको आठौँ अधिवेशनमा मल्लले नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । मल्ल हाल स्मल स्ट्रेप किन्डरगार्टन प्रि स्कुलको संस्थापक प्रधानाध्यापक रहनु भएको छ ।

महिलाहरूको क्षमता अभिवृद्धि सँगसँगै पुरूष सरह महिलाहरूले पनि स्थान पाउनु पर्ने धारण व्यक्त गर्दै मल्लले नेशनल प्याब्सनको काठमाडौँ जिल्ला समितिको सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार