काठमाडौँमा भानुको स्मरण, सालिकमा माल्यार्पण (तस्विरहरू)

दक्ष खबर 15665+ समाचार ( )
२९ आषाढ २०८२, आइतबार

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइएको छ ।

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ असार २९ गते आदिकवि भानुभक्तको जन्म भएको थियो ।

सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गते नेपाली भाषासाहित्य र संस्कृतिप्रेमीद्वारा विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउने गरिन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार