महेन्द्रले ल्याय ‘मोटरबाटो’

दक्ष खबर 15668+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । गायक महेन्द्र राज बरालको स्वरमा ‘मोटरबाटो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा पुष्कर खत्रीको एरेन्ज छ भने  सिबी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोमा अहिलेको देशको परिस्थितिमा किन युवा बिदेसिएका छन् भन्ने देखाइएको छ । 

भिडियोमा जिवी चिरण, वेदान थापा, कल्पना खड्का, दीपा शाही, दुर्गा काफ्ले, रोयल प्रिन्स र प्रकाश चौलागाई  फिचर्ड छन् ।

डिपी खनालको गीत, पदम सुवेदीको सम्पादन तथा दिपक गिरीको छायांकन रहेको भिडियो गौरव गिरीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार