काठमाडौँ । बझाङमा पुनः भुकम्प गएको छ । आज बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना केन्द्रविन्दु भएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ४.५ म्याग्रेच्युडको भुकम्प गएको हो ।
११ माघ २०८१, आइतबार
१५ जेठ २०८१, मङ्गलबार
३१ श्रावण २०८२, शुक्रबार
५ फाल्गुन २०८०, सोमबार
३ श्रावण २०८०, बुधवार
२१ जेठ २०८१, सोमबार
१ पौष २०८१, मङ्गलबार
५ आषाढ २०८१, बुधवार