पोखरा विश्वविद्यालय समन्वय समिति अध्यक्षको जिम्मेवारी मोहन कालाथोकीलाई

दक्ष खबर 16581+ समाचार ( )
५ मंसिर २०८२, आइतबार

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)को पोखरा विश्वविद्यालय समन्वय समिति अध्यक्षको जिम्मेवारी मोहन कालाथोकीले पाएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आइतबार कालाथोकीलाई समन्वय समितिको अध्यक्षमा मनोनयन गरेका हुन् । 

‘नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौँ संशोधन २०७५ भाग ३ धारा ६ (७) बमोजिम तपाई ई.मोहन कालाथोकीलाई नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय समन्वय समितिको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ,’ मनोनयन पत्रमा लेखिएकाे छ । उनि एनसीआइटी कलेजका नेविसघका पूर्व इकाई सभापति हुन् । 




 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार