राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्यमा समस्या, शिक्षण अस्पताल भर्ना
५ वैशाख २०८०, मङ्गलबार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उहाँलाई आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।