बानेश्वरमा निर्माणाधीन मौलिक यात्रु प्रतीक्षालय (तस्विरहरु)

दक्ष खबर 16549+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

काठमाडौँ l काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने काम धमाधम गरिरहेको छ ।

यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा पुराना शैलीमा निर्माण हुने यात्रु प्रतीक्षालयले मौलिकपनको झल्को दिदैँछ । फल्चाको प्राचीनकालदेखि नेवा संस्कृतिमा आफ्नै महत्व छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार