नेपाल संवत् ११४६ का अवसरमा मनाइयो भिंन्तुना -याली (तस्बिरसहित)

सुजन तिमल्सिना 23+ समाचार ( )
६ कार्तिक २०८२, बुधवार

काठमाडौँ । काठमाडौँको पाशुपत क्षेत्रमा नेपाल संवत् ११४६ का अवसरमा भिन्तुना -याली मनाइएको छ ।

नेवार समुदायले यस संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।

काठमाडौँ महानगरपालिका वडा ७ र ८ का विभिन्न संघसंस्थाहरूले आफ्नो अपनत्व ग्रहण गर्दै यस -यालीलाई अगाडि बढाउने गरेका छन् ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार