'पुजार सार्की’को छायाङ्कन सुरु, कास्कीकोटमा गरियो मुहूर्त

दक्ष खबर 16456+ समाचार ( )
१६ पौष २०८०, मङ्गलबार


पोखरा  अभिनेता त्रय आर्यन सिग्देलप्रदीप खड्का  पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्कीको शुभ मुहूर्त भएको   मङ्गलवार कास्की जिल्लाकोकास्कीकोटमा भएको मुहूर्तसँगै  चलचित्र छायाङ्कनमा गएको  


आइतबार फर्स्ट लुक पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको थियो  चलचित्रको छायाङ्कन सोही गाउँमा हुनेछ 


निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन्   यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्  यसअघि विकास  दिनेशले चलचित्र 'प्रकाश'मा सहकार्य गरेका थिए  


यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली  परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन्  बराइलीले यसअघि चलचित्र ‘महापुरुषमा अभिनय गरेकी थिइन् 


 परिक्षाले ‘जारी’  ‘छक्का पन्जा मा अभिनय गरेकी छन्  साथमामोहन निरौलालोकेन्द्र लेखकसुवास गजुरेलविद्या कार्कीतारा शर्माशङ्कर आचार्यप्रेम सुब्बागोविन्द रमण पराजुलीराजेश बिसुराल लगायतको अभिनय रहनेछ 


दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउन लागेको खबर बाहिरिएदेखि नै 'पुजार सार्कीचर्चामा रहँदै आएको  । 


यो चलचित्रले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको   'प्रसाद', 'क्लासिक', 'नोभेम्बर रेन', 'प्रकाशलगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् 


 उनले यस चलचित्रलाई विषयगत  व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् 


चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन्   एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् 


भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’  ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रसादमा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के   भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्गमा समावेश थियो ।


यस चलचित्रमा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन्  हर्क साउदबिपाण्डेदिनेश राउत  गणेश शाहीले यसका गि रचना गरेका छन् प्रकाश सपूतशान्ति श्री परियार  केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् 


राजेश श्रेष्ठको डिओपी रहने 'पुजार सार्की'लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपानेब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठकस्ट्युम डिजाइन आशिष पौडेल,  प्रोडक्शन डिजाइन कसम नेपालप्रोडक्शन कन्ट्रोल मनोज जोशी  प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन्  


हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने 'पुजार सार्की'का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरीतर्क राज न्यौपाने  आयुष दाहाल सहायक निर्देशक रहेका छन्  यसका कला निर्देशक दिनेश लामा (गैँडाहुन् भने माधव प्रसाद पाण्डेको मेकअप  प्रिया रोक्काको मेकअप रहनेछ  यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार