एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी

दक्ष खबर 16456+ समाचार ( )
२० फाल्गुन २०७९, सोमबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं दाङ क्षेत्र - १ का संघीय सांसद मेटमणि चौधरी पार्टीको  संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन् । 

दलको आजै बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । चौधरी पूर्व सहरी विकास मन्त्री समेत हुन् ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार