क्षतिग्रस्त अर्थ मन्त्रालयको भवनमा धमाधम रंगरोगन (तस्विरसहित)

दक्ष खबर 16514+ समाचार ( )
२ अशोज २०८२, बिहीबार
काठमाडाैँ । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ
प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार