शंकरापुर बस दुर्घटनामा घाइतेको पहिचान खुल्दै (नामसहित)

दक्ष खबर 15672+ समाचार ( )
३० पौष २०८१, बुधवार

काठमाडौँ । शंकरापुरमा भएको बस दुर्घटनामा पर्नेहरूको पहिचान खुलेको छ । आज अपराह्न भएको बस दुर्घटनामा बसमा सवार ४० जना रहेका थिए । 

जसमा, मृत्यु हुनेमा १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र शुसाङ्क डोटेल रहेका छन्, भने दुई जनाकाे पहिचान नखुलेकाे प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार घाइतेहरुको पिपुल्स लाइफ कियर अस्पताल, नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुको नाम

१) फिलिप लामा बर्ष १०

२) प्रजोल थापा बर्ष १०

३) भिम तामाङ बर्ष ११

४) राम पररियार बर्ष १६

५) सुजन मगर बर्ष १६

६) सिरिसा सिवेदि बर्ष १२

७) प्रकाश बम बर्ष १६

८) साधन बिष्ट बर्ष १२

९) आराध्या शाह बर्ष १०

१०) आशिस तामाङ बर्ष १५

११) स्नेहा राइ बर्ष २१

१२) गंगा ज्वति बर्ष ४२

१३) रन्जित थापा बर्ष १३

१४) सुहाना गुभाजु बर्ष १३

१५) श्रिसान्त पौडेल बर्ष १५

१६) कल्पना रेज्मि बर्ष ३२

१७) बिकल्प श्रेष्ठ बर्ष १०

१८) नाइस्का पाण्डे बर्ष २३

१९) सुविता तामाङ बर्ष १४

२०) निशान्त पौडेल बर्ष १४

२१) सोगात मगर बर्ष १४

२२) अबित खान बर्ष १०

२३) अंकित नेपाल बर्ष १५

२४) रिदम थापा बर्ष १५

२५) शक्सेस खड्का वर्ष १३

२६) गोमा थापा वर्ष ३७

२७) सनसाइन तामाङ वर्ष १०

२८) निशम राई वर्ष ९

२९) समिर तामाङ वर्ष १५

३०) सन्यम महर्जन वर्ष १९

३१) रितिका खत्री वर्ष १४

३२) जनिस दाहाल वर्ष १२

३३) अभिषेक मोक्तान वर्ष १५

३४) मिनु राई वर्ष १६

३५) रोहन अधिकारी वर्ष १३

३६) सुबिना तामाङ

३७) रोहन अधिकारी

३८) प्रबत दास वर्ष १६

३९) युनिसा थामी वर्ष १५

४०) सुशिला तामाङ

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार