चन्द्रागिरिमा सन्ध्याकालीन आरती (तस्वीरसहित)

दक्ष खबर 16456+ समाचार ( )
१ श्रावण २०८०, सोमबार

काठमाडौँ । साउनको पहिलो सोमबार चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिर परिसरमा सन्ध्या आरती गरिएको छ । 

हिन्दु धर्मावलम्बीहरूले साउन महिना र अझै विशेष गरि सोमबार व्रत बसी भगवान शिवको पुजा अर्चना गर्ने गर्दछन् । 


साउनको हरेक सोमबार भालेश्वर मन्दिर परिसरमा पुजा सहित आरती गरिने भालेश्वर महादेव मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार साउनमा धेरै भक्तजनहरू आउने र त्यसमा पनि सोमबारको आफैमा महत्त्व र भक्तजनको आस्था विश्वासलाई आत्मसात गर्दै आरती गरिएको बताउनुभयो  । 


साउनको सोमबार शिवालयहरूमा भक्तजनहरूको भीड लाग्ने गरेको छ । तस्विर : चन्द्रागिरि हिल्सको पेजबाट

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार