भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्ती आज हटाइँदै 

दक्ष खबर 16501+ समाचार ( )
१२ वैशाख २०८३, आइतबार

काठमाडौँ। सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती हटाउन सुरु गरेको छ । आज बिहानैदेखि डोजर प्रयोग बस्ती हटाउन थालेको हो ।  शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो ।

आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन थालिएको हो ।  सरकाले शनिबार काठमाडौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार