ड्रोनबाट देखिएको कालु पाण्डे डाँडा र भियु टावर (तस्बिरसहित)

दक्ष खबर 16547+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

काठमाडौँ । कालु पाण्डे डाँडाबाट काठमाडौँ र छिमेकी जिल्लाहरूको मनमोहक दृश्यको आनन्द लिन सकिन्छ ।

यो चन्द्रागिरि नगरपालिका १ मा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गरेदेखि नै यो शान्त पहाडी स्टेशन लोकप्रिय गन्तव्य बनेको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार